कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु
7 years अगाडी
Susma Dhakal
कैलाली । कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका ४ राजिपुर चौकमा माईक्रोबसको ठक्करबाट सोही ठाउँकी अन्दाजी ५०/५५ वर्षीया गौरी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक यक्ष कुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार धनगढीबाट नेपालगञ्ज गईरहेको बा ५ ख ४०३१ नम्वरको माईक्रोबसले नेपालीलाई ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको थियो।ठक्करबाट उनको टाउको र शरिर नै अलग भएको छ। माईक्रोवस र चालक राजु गिरीलाई नियन्त्रणमा लिएको प्रवक्ता बस्नेतले बताए।
July 9, 2019 12:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...