Saturday 7th March 2026

आज युके पाउण्ड र मलेसियन रिँगिट बाहेक सबै देशको भाउ घट्यो

7 years अगाडी

काठमाडौं । आज (शुक्रबार) युके पाउण्ड र मलेसियन रिँगिट बाहेक सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ १६ र बिक्रिदर १३७ रुपैयाँ ९१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ३३ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १६ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५४ पैसा, बिक्रिदर २६ रुपैयाँ ६८ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३५८ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३६० रुपैयाँ ९३ पैसा छ। बहराईन दिनार एकको खरिददर २८९ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर २९१ रुपैयाँ १८ पैसा रहेको छ।

          July 12, 2019 12:20 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...