

वर्षाले तहल्का मच्चायो : प्रदेश ३ को राजधानी हेटौँडा डुबान
6 years अगाडी
Susma Dhakal

काठमाडौ । हेटौडा उपमहानगरपालिका डुवानको उच्च जोखिममा परेको छ । वडा नं. ५ स्थित शान्तिनगर क्याम्पाडाँडाबाट कर्रा खोला भरिएर भित्र छिर्न लागेकाले सर्तक रहन स्थानीयवासइलाई सूचना जारी गरिएको छ ।
लगातारको बर्षाले खोला भरिएर गाउँ छिर्न लागेपछि वडा नं. ५ का वडाअध्यक्ष राजेश बानियाँले जतिबेलापनि जेपनि हुनसक्ने भन्दै सतर्क रहन सूचनामा भनेका छन् । बहुमुल्य सामान, चौपाय, सुरक्षित स्थानमा सार्नूपर्ने हुनसक्ने भन्दै सतर्क रहन भनेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसवकहरुपनि अलर्ट अवस्थामा रहन भनिएको छ ।
July 12, 2019 1:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग
Loading...

