पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाईते
6 years अगाडी
Susma Dhakal
काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ चुँडालमा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको ज्यान गएको छ।
काभ्रेको बनेपा नगरपालिका ३ चुँडालका रामप्रसाद दंगालको घर पहिरोले पुर्दा दंगालकी श्रीमति गोमा दंगाल र नातिनी सोहनी दंगालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाको छ।
उक्त पहिरोमा परी दंगालकी बुहारी सुशीला र अर्की नातिनी अनुस्का दंगाल घाईते भएका छन् । उनीहरुको शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
July 12, 2019 2:03 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...