पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाईते
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ चुँडालमा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको ज्यान गएको छ।
काभ्रेको बनेपा नगरपालिका ३ चुँडालका रामप्रसाद दंगालको घर पहिरोले पुर्दा दंगालकी श्रीमति गोमा दंगाल र नातिनी सोहनी दंगालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाको छ।
उक्त पहिरोमा परी दंगालकी बुहारी सुशीला र अर्की नातिनी अनुस्का दंगाल घाईते भएका छन् । उनीहरुको शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
July 12, 2019 2:03 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...