दोबाटे २२६ नयाँ भागमा थसुल्लीको अभिनय देखेर पुरुष जोडी रुपक र अनुभव हेरेको हेरै भए
6 years अगाडी
Susma Dhakal
हास्य टेलिशृन्खला दोबाटे आज शुक्रबार नियमित प्रसारण हुँदै आएको थियो । अत्याधिक बर्षाका कारण सुटिङ भनेको टाइममा हुन नपाउदा प्रसारण रोकिएको हो । दोबाटे पुर्ब बाट नियमित २२६ भाग पुगेको थियो भने शुक्रबार प्रसारण हुन नसक्दा थसुल्ली रुपक अनुभव र निर्देशक हरेन्द्र खत्री यसो भने तल भिडियोमा हेर्नुहोला । लाखौ दर्शकको मन मुटुमा बस्न सफल दोबाटेका सबै कलाकारले यस्तो अभिनय गरेर देखाए ।
July 12, 2019 2:28 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
Loading...