आज अमेरिकी डलरसहित सबै देशको भाउ घट्यो
काठमाडौं । आज (मंगलबार) अमेरिकी डलरसहित प्राय केही देशको भाउ घटेको छ। आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर १०९ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रिदर १३८ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ३२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६२ पैसा, बिक्रिदर २६ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३५९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३६१ रुपैयाँ ३१ पैसा छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर २९१ रुपैयाँ ६८ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा