महिलाहरुको भित्रि कुरा : यसरी मोबाइलले खोल्छ रहस्य
काठमाडौ । अहिले अधिकांशको हातमा स्मार्टफोन आएको छ । यो फोनले केही रहस्यपनि पत्ता लगाउँन सहयोग गर्ने तथ्य बाहिर आएको छ । यो फोनबाट आफूले चाहेको सामाग्री इन्टरनेटको सहायतामा हेर्न सकिन्छ । एक अध्ययनका अनुसार पुरुष भन्दा महिलाले स्मार्टफोनमा अ*श्लिल सामाग्री बढी हेर्ने गरेको तथ्य सार्जजनिक भएको छ ।
अश्लिल साइट पो*र्नहबले सार्वजनिक गरेको एक अध्ययन अनुसार ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पो*र्न सामग्री हेर्ने गरेका छन् । जबकि यो साइटमा स्मार्टफोनमार्फत पो*र्न हेर्ने पुरुषको अनुपात त्यसभन्दो कम छ । रिपोर्टअनुसार पो*र्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पो*र्न साइट हेर्न मन पराउँछन् जबकि स्मार्टफोनमा पो*र्नहब साइट लगइन गर्न चाहने पुरुष ६९ प्रतिशत छन् ।
पोर्नहबका अनुसार उसका कुल प्रयोगकर्तामध्ये २६ प्रतिशत महिला छन् । रिपोर्ट अनुसार स्मार्टफोनमा पो*र्नहब हेर्ने महिलामध्ये ५३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता छन् भने ४५ प्रतिशत एप्पल प्रयोगकर्ता । विश्वव्यापी रुपमा मोबाइलबाट पो*र्न सामग्री हेर्ने महिलाको अनुपात सबैभन्दा धेरै भएको देश दक्षिण अफ्रिका हो । अनलाइन पो*र्न हेर्नेमध्ये ९१ प्रतिशतले महिलाले स्मार्टफोनबाट पो*र्न हेर्ने गर्दछन् । दोश्रो स्थानमा ८९ प्रतिशत सहित अमेरिका र तेश्रो स्थानमा बेलायत र पाकिस्तान समान ८६ प्रतिशत रहेका छन् ।
July 16, 2019 2:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग