आज बुधबार, अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढ्यो
काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७६ रुपैयाँ २७ पैसा र बिक्रिदर १३७ रुपैयाँ एक पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३९ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६७ पैसा, बिक्रिदर २६ रुपैयाँ ८१ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ५४ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग