अन्तरवार्ताभरी रोकीएन शिल्पाको आँशु, सबैलाई मेरो कानको जालीमा ध्यान छ, मेरो पीडा कसैले सुनेन, हेर्नुस् भिडियो
6 years अगाडी
Susma Dhakal
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो ।पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । गएको विहिवार प्रहरीले दुवै पक्षलाई बोलाएर छलफलको प्रयास गरेको थियो ।
छलफलवाट बाहिरिए पछि शिल्पाले अब छबीसंग बस्न नसक्ने बताएकी थिइन् । छबीले गरेका यस्ता ब्यवहार जसले उनलाई छबीसंग छुट्टीएर बस्ने निर्णय सम्म पुर्यायो । उनले एउटा भिडियो अन्तरवार्तामा आफ्ना सबै पीडा सुनाएकी छन् ।
July 17, 2019 10:27 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...