केटाकेटा बिबाहपछि रुपक अस्पतालमा भर्ना आखिर के भयो त! (भिडियो सहित)
6 years अगाडी
Susma Dhakal
केही समय अगाडी रुपक गिरि र अनुभव दर्जीले सङै मर्ने अनि सङै बाच्ने भनेर कसम खादै बिबाह गरेर सङै बस्दै आएको कुरा सबैलाई थाहा नै छ ।लामो समयको दरिलो तर अनौठो प्रेम सम्बन्ध अनि परिवार र समाजको असहमति हुदाहुदै पनि समलिङ्गी बिबाह गरेका उनिहरुको जिन्दगी धेरै नै खुशीसाथ बितिरहेको बताउछन उनिहरु समीर सुबेदीले सुपर अनलाइन टिभी बाट पहिलो चोटि उनिहरुलाई खुलेर बोल्ने अवसर दिएपछी अहिले उनिहरु एक किसिमले भाइरल नै छन ।
हास्य टेलिशृन्खला दोबाटेमा समेत अभिनय गरिसकेका उनिहरुको सबै राम्रै चल्दै गर्दा रुपक एक्कासि अस्पतालमा भर्ना भएका छन आखिर के भयो त उनलाई किन भर्ना भए अस्पतालमा कस्तो रहेछ त स्वास्थ अवस्था अनि डाक्टर के भन्छन त तल भिडियोमा हेर्नुहोला
July 17, 2019 5:26 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...