

आज पनि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं । आज (बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ४० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रिदर १३६ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ५२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ९७ पैसा रहेको छ।
July 18, 2019 10:30 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

