देख्ने सबै चकित : हरेक दिन रगतले नुहाउने यी मोडलको सुन्दरताले सबै लठ्ठ ! हेर्नुहोस तस्विर
7 years अगाडी
Susma Dhakal
काठमाडौं । हर कोही मानिस आफुलाई सुन्दर देखाउँन चाहान्छ । विशेष गरेर कला क्षेत्रमा सुन्दरताको प्रभाव अलिक धेरैं परेको देखिन्छ । पलास्टिक सर्जरी गर्ने कुरा सम्म मानिस आइपुग्छ । अर्का थरी व्यक्तिहरु हुन्छन् जसले विभिन्न प्रकारका क्रिमहरु प्रयोग गर्ने गर्दछन् ।
यो त सामान्य भयो तर एक अमेरिकी मोडल रगतले नुहाउँने गर्छिन । उनी शाहकारी भएको भए पनि आफुलाई सधैं जवान देखाइरहनको लागि जनवारको रगले नुहाउँने गर्छिन ।
के कुरा सत्य हो भने जनवारको रगतमा विशेष खालको तत्व पाईन्छ जसले मानसिलाई छिट्टै वृद्ध हुनबाट रोक्ने काम गर्दछ । उनका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनी आफुलाई वृद्ध भएको देख्न नचाहेको बताउँछिन् ।






प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...