भाइरल समलिङ्गी जोडीले धुमधाम बिहे गर्दै गरे यस्तो खुलाशा (भिडियो सहित)
लामो समयको प्रेमलाई बिबाहमा बदलेका थिए । काठमाडौ घर भएका अनुभब दर्जी र झापा घर भएका रुपक गिरिको अनौठो प्रेम कहानी सबैलाई थाहै छ । फेसबुकबाट प्रेम भएर बिबाह सम्म पुग्न धेरै नै संघर्ष गर्नुपर्यो भन्छन उनिहरु । आफ्नो अनौठो प्रेमको बारेमा घरपरिवारमा कुरा गर्दा कसैले नदिएपछि निराश उनिहरुले भागेर बिबाह गर्ने निर्णय गरे बिबाह गरे अनि कोठा खोज्न थाले ।
कोठाको बन्दोबस्त गरेपछी समान ल्याउन मात्र बाकी थियो । उनीहरु समलिङ्गी भएको थाहा पाएर कोठा नै कसैले दिएनन । पछि झापाका रुपक गिरिकी आमाले छोराको खुशी नै आफ्नो खुशी मानेर स्वीकारेपछी काठमाडौका अनुभवलाई बुहारी बनाएर रुपकको घरमा भित्राएका थिए रुपकले तर अनुभवको माइतीबाट अझै बोलाइएको छैन ।
अब चाडै नै उनिहरु काठमाडौ जाने योजनामा छन । सबैजना मान्छेको अगाडी धेरै जन्तीसहित ठूलो बिबाह गर्ने योजनामा छन उनिहरु यो उनिहरुको सारै ठूलो सपना पनि रहेको बताउछन । उनिहरुले गोप्य कुरा यसरी खुलाए तल भिडियोमा हेर्नुहोला
July 19, 2019 12:52 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी