टर्कीले इराकमाथी हवाई हमला थाल्यो : अब के हुन्छ ?
काठमाडौ । अहिले विश्वमा मानिसहरु शान्ति खोज्दै भौतारीरहेका छन् । अहिले टर्की कुर्दिस्तानका बीचमा सम्बन्धमा खटपट सुरु भएको छ । टर्कीले एक ह त्याको विरोधमा बिहिबार इराकी कुर्दिस्तानमाथि हवाई ह मला गरेको छ । टर्कीका रक्षामन्त्री यस्तो जानकारी दिएका हुन् ।
इराकको नियन्त्रण रहेको कुर्दिश क्षेत्रमा टर्कीका उप वाणिज्य दूतको स्थानीय राजधानी अरबिलमा बुधवार गो ली हानेर ह त्या गरिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार यहाँ अन्य २ जनाको पनि ह त्या गरिएको थियो । यो ह त्याको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । जानकारी अनुसार टर्कीको अलगाववादी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) माथि आशंका गरिएको छ ।
रक्षामन्त्री हुलुसी अकारले भने, ‘अरबिलमा भएको आक्रमण पछि हामीले कांदिलमाथि हवाई हमला गरेका छौं र (पीकेके) आ तंकवादी संगठनले ठुलो मुल्य चुकाउनु परेको छ ।’ मन्त्रीका अनुसार आ क्रमणपछि आ तंकवादी किल्लाहरु पनि खरानी भएका छन् ।
उनले सरकार आ तंकवाद विरुद्ध कडा रुपमा प्रस्तुत हुने भन्दै एक–एक मृत्युको बदला लिने भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले गरेको आ क्रमणका आ तंककारी मा रिएका छन वा छैनन भन्ने खुल्न सकेको छैन ।
July 20, 2019 12:10 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग