जन्मजात शरीरमा कुनै चिन्ह छ ? चिन्ह हेरेर थाहा पाउनुहोस् व्यक्तिको स्वभाव
एजेन्सी । केही व्यक्तिको शरीरमा जन्ममै केही चिन्ह हुने हुन्छ, जसलाई बर्थमार्क भनिन्छ। यदी तपाईको शरीको कुनै ठाउँमा यस्तो चिन्ह छ भने तपाई दोस्रो व्यक्ति भन्दा भिन्न स्वभावको हुनुहुन्छ। किनकी हरेक चिन्हको अलग अलग संकेत हुने गर्दछ। केही चिन्ह सौभाग्यको हुने गर्दछ भने केही चिन्ह दुभाग्र्यको । आज हामी तपाईलाई शरीरको कुन ठाउँमा भएको बर्थमार्कको के अर्थ हुन्छ भन्ने बारे जानकारी दिदैछौँ।
अनुहारमा बर्थमार्क : अनुहारमा कुनै प्रकारको बर्थमार्क हुने व्यक्ति धेरै बोल्ने र संवेदशील हुने गर्दछन्। यस्ता व्यक्तिलाई धनको कमी हुँदैन्।
हातमा बर्थमार्क : यदी कुनै व्यक्तिको बर्थमार्क हातमा छ भने त्यस्ता व्यक्ति परिवारीक हुने गर्दछन्। यस्ता मानिस अधिकांस समय घरपरिवार र बच्चाको राम्रो हेरचाह गर्ने खालका हुने गर्दछन्।
ढाडमा बर्थमार्क : ढाडमा बर्थमार्क हुने व्यक्ति ईमान्दारी र खुल्ला विचारको प्रतिक हुने गर्दछन्। यस्ता व्यक्तिले हरेक काम इमान्दारी र मेहनतले गर्ने गर्दछन्।
औँलामा बर्थमार्क : औँलामा बर्थमार्क हुने व्यक्ति स्वतन्त्र जीवन जिउँने खाले हुने गर्दछन्। कसैप्रति निर्भर रहन उनीहरुलाई मन पर्दैन्।
पेटमा बर्थमार्क : पेटमा बर्थमार्क हुने व्यक्ति लोभी खालको हुने गर्दछ। यस्ता व्यक्ति आफ्नो बारेमा मात्र सोच्ने खालका हुने गर्दछन्।
गालामा बर्थमार्क : सिधा गालामा बर्थमार्क हुने व्यक्ति मेहनती स्वभावका हुने गर्दछन् भने उल्टो गालामा बर्थमार्क हुने व्यक्ति निराश स्वभावका हुने गर्दछन्।
टाउँकोमा बर्थमार्क : टाउँकोमा बर्थमार्क हुने व्यक्ति कयौँ पटक प्रेम सम्बन्धमा पर्ने खालका हुने गर्दछन्।
खुट्टामा बर्थमार्क : खुट्टामा बर्थमार्क हुने व्यक्ति निकै सौभाग्यशाली हुने गर्दछन्। यस्ता व्यक्ति आफ्नो हरेक काममा सफलता पाउने खालका हुने गर्दछ।
July 20, 2019 5:01 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।