३ वटा टाउको भएको अनौठो बच्चाको जन्म भएपछि भगवान भन्दै दर्शन गर्न आउँनेको घुईचो
6 years अगाडी
Susma Dhakal
विश्वमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । हामीले सहजै विश्वास गर्न गाह्रो हुने घटना हाम्रा वरपर भइरहेका हुन्छन् । यस्तै, छिमेकी मुलुक भारतमा सबैलाई अचम्म पार्ने ३ वटा टाउको भएको एक बच्चा जन्मीएको छ ।
यो अनौठो बिषय गत जुलाई ११ तारीक उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा ३ वटा टाउको भएको बच्चा जन्मीएको हो । मुख्य टाउकोबाट बच्चाको २ वटा अलग टाउकोजस्तो भाग देखिएको छ ।
अझै उनको आमाले अपरेशन बीना नै अनौठो ती बच्चालाई जन्म दिएपछि चिकित्सकहरुसमेत पनि अचम्म परेका छन् । अहिले उक्त बच्चालाई भगवानको रुप भन्दै हेर्न आउँनेको घुईचो लाग्न थालेको छ । केही त दर्शन गर्न भन्दै भेटी, फूल प्रसाद नै लिएर आउँने गरेका छन् । एजेन्सी
July 21, 2019 1:28 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...