छवी र सिल्पाको बारेमा बोलिन् बुलेट आमाले खोलिन यस्तो पोल, भन्छिन् : ‘बन्चरो हानेजस्तो भो’ (भिडियोसहित)
सुन्दा अचम्म मान्नुहोला यि आमाले ६१ बर्षमा बुलेट बाइक चलाउछिन् । उनले बाइक चढेर पाँच छ वटा जिल्ला घुमिसकेकी छन् । उनले बुललेट बाइक यात्रा छोराको लागी चलाएको बताउछिन् भन्छिन बाइक चढेरै १६ जिल्ला घुमे । उनले ज्वरो आएर सुत्दा पनि सपनामा बुलेट चढेको सपना दखेको बताएकी छन् ।
उनले बुलेट सिक्नकै लागी सिधै लामो यात्रामा गएकी थिइन् । भन्छिन कमै व्यक्तिले मात्र मलाई उछिनेर हिड्छन् । उनी इन्डियाका सबै जसो प्रान्त बाइकमा एक्लै चढेर आफै चलाएर घुमेकी छन् । उनका छोरा विश्वकै महंगो बाइक चढ्छन् । उनको नाम हो पुष्पलता आचार्य हो । उनी लमजुगंको रिस्ती रम्घामा जन्मेको बताउँछिन् । पुष्पलता एक सफल साहित्यकार हुन् । विक्रम सम्बत २०५१ साल देखि उनी साहित्य साधनामा लागेकी हुन् ।
उनले थुप्रै पुस्तक पनि प्रकाशन गरेकी छन् । भन्छिन् साहित्यमा मैले गरेको यति लामो साधना अहिले बाइकले खाइदियो । तर पनि मलाई कुनै दुख गुनासो छैन । छोराले पनि समाजसेवामा निकै ठूलो काम गरेको छ । भुकम्प पीडित, अनाथ बालबालिकाहरु लगायत असहायहरुको सेवामा लागे तर अहिले छोरालाई पनि बाइकको कारण चिनेको बताइन् ।
उनको छोराले तीन करोड रुपैया भन्दा बढी पर्ने बाइक चढ्छन् । १८ वर्ष लाग्दा पुष्पलताको विवाह भएको थियो । सामाजिक संजालमा चर्चाको टाईमलाईनमा रहेकी ६१ बर्षको उमेरमा बुलेट चलाएर विश्व हिड्ने सपना देखेकी बुलेट आमाले आफु निकै दुखित रहेको सुनाउछिन।बिहे गरेको केहि बर्षमै श्रीमान गुमाएकी बुलेट आमाको सपना निकै ठुलो छ।
July 21, 2019 2:42 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी