अवैध सम्बन्धबाट बच्चा बसेपछि यी युवतीले यस्तो गरिन् ?
काठमाडौं । कम उमेरमा हुने यौ न सम्बन्धले ठुलो समस्या निम्त्याउन सक्छ । यो बीचमा असुरक्षित ग र्भपतनका कारण पर्सामा एक २० वर्षीय युवतीको ज्यान गएको छ । असुरक्षित ग र्भपतनका कारण पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की २० वर्षीय सावित्रीकुमारी शर्माको ज्यान गएको बताइएको छ । उनले भारतको रक्सौल गई ५ महिनाको ग र्भ असुरक्षित ग र्भपतन गराउने क्रममा गम्भिर बिरामी भएकी थिइन् ।
उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकोमा ज्यान गएकोहो । प्रहरीले अ बैध सम्बन्ध राखी साबित्रीलाई ग र्भवती बनाएको आरोपमा सोही ठाउका सिकेन्द्र प्रसाद चौहानलाई नियन्त्रणमा लिएको छ । सिकेन्द्रले अ वैध यौ न सम्बन्ध राखी सावित्रीलाई ग र्भवती बनाएको आरोप लागेको छ ।
अवै ध यौ न सम्बन्धबाट ग र्भ रहेपछि सिकेन्द्र र साबित्री दुबैजनाले आफु खुशी भारतको रक्सौल गई ग र्भपतन गराउन चाहेको बताइएको छ । मृतक युवतीको श बलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका सिकेन्द्रमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।
July 21, 2019 2:51 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा