शिल्पा र छविलाई मेरि बास्सैकी भुनियाको कसैले नदिएको कडा जवाफ भिडियो हेर्नुहोस
पछिल्लो समय नेपाली चलचित्र जगतमा एकछत्र राज गर्दै आएका नेपाली चलचित्र छेत्रका बाघ निर्माता भनेर पनि चिनिने छबिराज ओझा र उनकी चौथो पत्नी शिल्पा पोखरेलको घर झगडाले बजार तातिएको छ । चौतर्फी उनिहरुकै चर्चा परिचर्चा र आलोचना बढ्दै गएको छ । नायिका शिल्पा र छबीले बिबाह गरेको धेरै समय बितिसकेपछी अहिले छ महिना अगाडी मात्र मिडियामा साथै कानुनी रुपमा बाहिर आएका थिए ।
सबैमाझ बिबाहको कुरा थाहा भएको धेरै समय नबित्दै उनिहरु एक अर्का सङ बस्न नसक्ने कुरा एक्कासी शिल्पाले रुदै मिडिया आएपछी अनि सम्बन्ध बिच्छेदको फाइल अदालतमा दर्ता गरेपछी मात्र थाहा भएको थियो सबैलाई । एक अन्तरबार्तामा उनले भनेकी थिइन कि जहिल्यै शारीरिक तथा मानसिक तनाब दिन्थे छबिले । जो सङ बोले पनि सधै शंका गर्ने, पिट्ने घाटिमा थिच्नेसम्म कुराहरु आफुले यतिका बर्ष सहदै आएको र अन्त्यमा सहन नसक्ने स्थिति आएपछी मात्र आफु मिडियामा बोल्न र बाहिर आउन बाध्य भएको कुरा डाको छाडेर रुदै सुनाएकी थिइन ।
उता छबिले भने आफुले यसो नगरेको अनि आफू सधै शिल्पासङै जुनि बिताउन तयार रहेको बताएका थिए । घरको सामान्य कुरालाई उहाँले बाहिर नल्याउनु पर्थ्यो भने छबिले तर शिल्पा भने अब आफू छबिसङ बस्न नसक्ने बताउदै आएकी थिइन । अन्ततः छवि र शिल्पालाइ मेरि बास्सैमा लामो समयसम्म भुनियाको भुमिकामा अभिनय गर्दै आएकी कलाकार हरिशा बानियाँले यस्तो सम्म भनेकी छिन कि अहिले सम्म कसैले यस्तो भनेको थिएन ।
छबीले बिबाहलाई पेशा बनाएको र यस्तालाइ कारबाही हुनुपर्छ भन्दै खरो उत्रिइन । उता शिल्पाले आफुलाई छबिकी पुर्बपत्नी रेखाले केही नभनेर आफुले दुख पाएको भन्ने कुरालाई यस्तो सम्म भनिन । भुनियाले छवि र शिल्पालाइ यस्तोसम्मको चेतावनी दिइन कि तपाइँ भुनियाको भनाइले चकित बन्नुहुनेछ । शिल्पा छवि तिमिहरुको नाटक धेरै भयो भन्दै रेखाको बारेमा गरिन मन छुने यस्तो सम्मको कुरा तल भिडियोमा हेर्नुहोला
July 24, 2019 1:28 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी