चुरोटको ठूटाका कारण बिरुवाहरू हुर्कन नपाएको विज्ञहरुको पुष्टि
7 years अगाडी
Susma Dhakal
एजेन्सी । सुन्दै अचम्म लाग्ने कुरा तर यथार्थ। चुरोट खाएर फ्याँकेको ठूटाले विरुवाहरुलाई हुर्कन नदिएको एक अध्ययनले पुष्टि गरेको छ।चुरोटको ठूटो संसारमा सबभन्दा बढी फ्याँकिने वस्तु हो। संसारभरि प्रत्येक वर्ष साढे ४ खर्ब ठूटाहरू फ्याँकिने गरेका छन् र त्यो टुक्रा पर्न एक दशकभन्दा बढी समय लाग्छ।
एंग्लिया रस्किन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चुरोटका ठूटामा भएका प्लास्टिक फिल्टरहरूले घाँस र ल्वाङका बिरुवालाई सामान्य रूपमा बढ्न दिँदैन।ल्वाङ माहुरीका लागि महत्त्वपूर्ण छ र यसले डीजेलको धूवाँबाट हुने प्रदूषण सोसिदिन्छ। चुरोटको फिल्टर भएको माटोमा एक चौथाइ कम बीउ उम्रिएको पाइयो। अध्ययनले चुरोटको ठूटो भएको ठाउँमा १० प्रतिशत कम घाँस उम्रिएको पायो। सुक्खाग्रस्त लन र पार्कहरूमा मात्र यस्तो भएको देखिन्छ।
July 24, 2019 4:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...