Saturday 7th March 2026

आज घट्यो कि बढ्यो सुन-चाँदीको भाउ ?

7 years अगाडी

काठमाडौं । आज बिहीबार पनि सुन र चाँदीको भाउ स्थिर रहेको छ। साताको दोस्रो दिन सोमबार ५ सय रुपैयाँ घटेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बिहीबारपनि यथावत छ।

आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन पनि प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो।

          July 25, 2019 12:13 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...