Wednesday 11th March 2026

निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?

7 years अगाडी

काठमाडौं। नेपाली काँग्रेस निकट विद्यार्थीहरुले निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।उनीहरुले ‘निर्मलाले न्याय कहिले पाउँछ सरकार ?’ भन्दै शुक्रबार विहान प्रदर्शन गरेको छ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको आजकै दिन बलात्कारपछि हत्या भएको थियो।एक वर्ष बितीसक्दा पनि पन्तको हत्यारा पक्राउ पर्न सकेको छैन। उनको हत्यारालाई चाडोभन्दा चाडो पक्राउ गरी न्याय दिन माग गर्दै विभिन्न प्रदर्शन हुँदै आएको छ।

          July 26, 2019 10:57 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...