टिकटक भिडियो बनाउन बाढीमा हाम फालेका यी युवक अब कहिल्लै फर्केर आउँने छैनन
7 years अगाडी
Susma Dhakal
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालहरुको प्रयोग बढेसँगै विचित्र किसिमका घटनाहरु देख्न पाइएका छन् । यस्तै एउटा घटना भारतको बिहारमा भएको छ ।भारतमा एक युवकले टिकटक भिडियो बनाउनको लागि बाढीमा हामफाल्दा डुबेर ज्यान गएको छ । घटना तीन दिन पहिलेको भएपनि उनको शव बिहिबार मात्र भेटिएको छ । तीन साथीहरु मिलेर बाढी हेर्नको लागि भन्दै लाला चौर गाउँ पुगे । गाउँ पुगेका उनीहरु मोबाइलबाट तस्बिर खिच्न थाले ।
तस्बिरले मात्र चित्त नबुझेपछि उनीरु टिकटक भिडियो बनाउन थाले जसमा उनीहरु खतरनाक स्टन्ट गर्न थाले । भिडियो बनाउने क्रममा तीनमध्ये अफजल नाम गरेका युवक बाढीमा हामफाले । तर उनी बाहिर निस्कनै सकेनन् । हामफालेको लामो समयसम्म बाहिर ननिस्केपछि उनको खोजी शुरु गरियो । उनको श८व तीनदिनपछि गोताखोरको मद्दतले निकालेको थियो ।
July 27, 2019 12:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...