बालिकाले खाजा नखाइ नखाइ पैसा जम्मा गरेको पैसाले अनार्थ आश्रममा गरिन सहयोग,हेर्नुहोस भिडियो
7 years अगाडी
Susma Dhakal
झापा दमकमा एक बालिकाले नसोचेको सहयोग गरिन । दमक दुईमा भर्खरै खुलेको नयाँ अनार्थ आश्रममा तीन महिनामा पाँच जना बच्चा जम्मा गरिसकेको छ । सबैलाई मनमा अनौठो लाग्छ त्यहा पुग्दा । अनि एक किसिमको आनन्द पनि आउँछ । सबैलाई चकित पार्दै दमककी सोनि राइले गरिन आफ्नो जन्मदिनमा यति ठूलो सहयोग ।
आफ्नो जन्मदिनमा ठूलो पार्टी प्यालेस अथवा ठूलो ठाउँमा गर्छन तर तपाईहरुले किन अनार्थ आश्रम नै रोज्नुभयो भन्ने प्रस्नमा सोनि र उनका बुबा कुमार राईले यस्तो जवाफ दिए । तल भिडियोमा हेर्नुहोला साना साना अनि कसैले साथ नदिएका बालबालिका देखेर तपाइँको पनि मन छुने छ ।
July 27, 2019 1:54 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...