शिल्पाको पहिलो श्रीमानसंगको डिभोर्स यसकारण भएछ,यस्ता छन् शिल्पाको पहिलो श्रीमान (भिडियो सहित)
अहिले छबी शिल्पाको गसिपले नेपाली सिने नगरि निक्कै तातेको छ । उनिहरुसंग सम्बन्धित हरेक गसिप एक एक सिने बजारमा निस्किरहेका छन् । छबी संग शिल्पाले घरेलु हिंशा बिरुद्द मुद्दा दर्ता गरेसंगै उनले छबी संग डिभोर्स पनि मागेकी छिन् । शिल्पाले डिभोर्स मागेसंगै छबिकी जेठि श्रीमतीले बहुबिवहाँको मुद्दा हालेकी छिन् । हेमाले बहुबिवहाँको मुद्दा हालेसंगै छबी र शिल्पाको काण्डले नयाँ मोड लिएको छ ।
अव छबी र शिल्पा जेल जाने सम्भाबना रहेको र छबिको विवाहमा सामेल अन्य मान्छेपनी उक्त कसुरको भागीदार भई आधा कार्वाहिको भागीदार हुनु पर्ने वकिल बताउछन् । यता शिल्पाका पहिलो श्रीमान बारे उनकै साथीले बिगत कोट्याएका छन् । शिल्पाको पहिलो घर कसरी टुट्यो अनी शिल्पाको पहिलो श्रीमान कस्ता थिए र के गर्थे भन्ने बारे शिल्पा र बिकास बिसिका साथीले गोप्यकुराहरु सार्वजनिक गरेका छन् । हेरौ भिडियो :
July 28, 2019 5:31 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी