श्रीमान् बिरामी हुदा देखिनै तपाई मर्नु भयो भने म बाँच्न सक्दिन भन्थिन्, श्रीमान बितेको तेस्रो दिनमा श्रीमतीको पनि निधन
काठमाडौं, साउन । पूर्वीको इलामका एक ब्यक्तिले एउटा स्टाटस सार्वजनिक गरेका छन् । आइ मिस यु नामको फेसवुक पेजमा एउटा स्टाटस सार्वजनिक भएको छ । जसमा एक जोडीको तस्बिर राखिएको छ । उनले लेखेको स्टाटसवाट के बुझिन्छ भने पूर्वका एक पशुअधिकारकर्मी उत्तम दाहालको मृ*त्यु भएको तीन दिन पछि नै उनकी श्रीमतीको पनि मृ*त्यु भएको छ ।
उत्तम बिरामी हुँदा देखि नै उनकी श्रीमतीले भनेको कुरा सहित उनले स्टाटसमा उल्लेख गरेका छन् की श्रीमतीले उत्तम यो संसारमा रहेनन् भने म पनि रहनेछैन भनेर उनकी श्रीमतीले भनेकी थिइन् । नभन्दै उत्तमको मृ*त्यु भएको तीन दिनमा नै उनकी श्रीमतीको पनि मृ*त्यु भएको छ । स्टाटसमा उनीहरुको ठेगाना भने उल्लेख छैन । उनीहरुको ७५ दिनको नाबालक बच्चा पनि छ । उनले लेखेको स्टाटस यस्तो छ ।
तस्बिर बोल्ने मात्र होइन कहिलेकाही बेस्सरी चिच्याउछ पनि : उत्तम दाहाल मृ*त्यु भएको लगतै श्रीमतीको पनि मृ*त्यु भएको खवरले अति नै दुःखी बनायो । पशुअधिकार कर्मी उतम दाहाल बिरामी हुदा देखीनै तपाई मर्नु भयो भने म बाच्न सक्दिन भन्नु हुन्थियो रे आज जस्तो भनेको उस्तै पुग्यो के होला यो दैब को लिला ? भर्खरै बिबाह बन्धनमा बादिएको जोडि दुबै ले यो सन्सार त्याग गर्नु भयो उहाँ हरु को मात्रै ७५ दिन को कलिलो बच्चा को के हालत भयो होला एस्तो कसैलाइ नपरोस । आज वाहाँ बितेको खवर पत्याउन सकेको छैन दुबै जनाको स्वर्गमा वास होस । सोकाकुल परिवार मा धर्य धारण गर्ने शक्ति मिलोस । फेरि पनि मुना मदन को जस्तै जोडि लाई हार्दिक श्रद्धाञ्जली
July 30, 2019 7:54 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत