पाकिस्तानमा सेनाको विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु
7 years अगाडी
Susma Dhakal
पाकिस्तानको रावलपिण्डीमा सैन्य विमान दुर्घटना हुँदा १० जना सर्वसाधारणसहित कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा चालक दलका ५ जना र १० जना सर्वसाधरणको ज्यान गएको बीबीसीले जनाएको छ । तालिमको क्रममा रहेको सेनाको सानो विमान दुर्घटना हुँदा केही घरमा पनि क्षती पुगेको छ । दुर्घटनाको कारण भने नखुलेको र अहिले उद्धारको काम भैरहेको खबरमा उल्लेख छ ।
July 30, 2019 9:25 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...