पोखरीमा डुबेर बालकको ज्यान गयो
7 years अगाडी
Susma Dhakal
भोजपुर – पोखरीमा डुबेर चार वर्षीय बालकको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका प्रकाश थापाको ४ वर्षीय छोरा प्रमिश थापाको पोखरीमा डुबेर ज्यान गएको हो
सोमबार साँझ ६ बजे पोखरीमा डुबेर बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । साँझको समयमा साथीहरुसँग खेल्न जाँदा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो । मृतक बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ ।
July 30, 2019 10:00 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...