ठुला–ठुला स्तन भएकै कारण यी महिलाले यसरी कमाउँछिन् करोडौं डलर
काठमाडौं । समाचार शिर्षक हेर्दा नै तपाईलाई केही फरक लागेको होला । कसरी हुन्छ आर्कषक शरीरकै कारण बार्षिक १ करोड आम्दानी ? अलेग्रा कोल नाम गरेकी अमेरिकाकी मोडल औधी ठूला स्तनका कारण सामाजिक सञ्जाल लगायतमा निकै चर्चित छिन् । उनलाई हरेक पटक देख्नेहरुले हेरेको हेरै गर्छन् ।
कारण हो उनको छातीमा झुण्डिएका ५४ इन्चका ठूला स्तन हुन् । उनको जन्म सन १९६९ मा भएको थियो, यसरी हेर्दा अहिले उनको उमेर झण्डै ५० वर्ष पुग्न केही वर्ष पुगेको छैन । कार्टुनको क्यारेक्टर जेसिका र्याविट जस्तै बनाउने मुख्य इच्छा सहित स्तन मोडिफाइ गरिरहेकी अलेग्राले स्तनको आकार बढाउने चाहाना देखिएसँगै धेरै पटक शल्यक्रिया समेत गर्नुपरेको छ ।
आर्कषक शरीरकै कारण बार्षिक १ करोड कमाउने उनले स्तनका कारण जति नै भारी भएपनि त्यो पिडा बिर्सने गरेको एक अन्तरवार्तामा बताएकी छिन् । उनी एक पियानो शिक्षीका पनि हुन । उनको इन्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा विज्ञापन गरेका कारण करोडौंको कमाइ हुने गर्दछ । एजेन्सीको सहयोगमा
August 1, 2019 10:05 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी