नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारमा जोडिए दुई मातृ संस्थाहरु
दोहा, दोहा स्थित नेपाल प्रवासी आदिवासी जनजाति महासङ्घ कतारले हिजो मिति 2 अगष्ट 2019 शुक्रबार एक विषेस कार्यक्रम गरी ताजपुरिया समाज कल्याण परिषद शाखा कतार र नेपाली प्रवासी दराई सङ्गठन कतार दुर्इ सामुदायिक मातृ सस्थालाई सहभागी गराई महासङ्घमा आवद्ध गराइको छ ।

महासङ्घ कतारका अध्यक्ष शिव कुमार भुजेलले महासङ्घका सल्लाहकारहरु र महासङ्घमा आबद्ध विभिन्न मातृ सस्थाका प्रमुख तथा पदाधिकारिहरुको उपस्थितिमा थप नयाँ दुर्इ मातृ सस्थालाई भव्य स्वागत गर्दै महासङ्घमा जोड्नु भएँको हो । सस्थाका सस्थापक सदस्य दिल किरण खजुम लिम्बुले महासङ्घाको सम्क्षिप्त इतिहास बताउदै अब यसरी नै सबै जनजाति सस्थाहरुलाई महासङ्घाले जोड्दै सहयोग र समन्वय गर्दै एक ढिक्का भैइ अघि बढ्दै आदिवासी जनजातिहरुको साझा मुद्धामा एक भै प्रवासमा रहेर गर्न सकिने काम गर्दै जानु पर्ने प्रस्ट्याउनु भयो । विषेस कार्यक्रममा नवा आगन्तुक सस्थाहरु लगाएत सम्पुर्ण उपस्थित सस्थाका प्रमुख तथा प्रतिनिधि हरुलाई महासङ्घ कतारका उप महासचिब एकराज राईले स्वागत भनाईका साथ स्वागत गरेँ ।

आफूहरू आधिकारिक रुपमा सम्पुर्ण जनजाति सस्थाहरुको छाता सङ्गठन महासङ्घ कतारमा आबद्ध हुन पाउदा आफ्नो मुल घरमा आएको महशुस भएँको बताउदै आगामी दिनमा कसरी हुन्छ समन्वय गर्दै अगाडी बढ्न तयार रहेको नव मातृ सस्था ताजपुरियाका अध्यक्ष रविलाल ताजपुरिया र दनुवारका कार्यवहाक अध्यक्ष विचु कुमार सिङ दनुवारले बताउनु भयो। उपस्थित सम्पुर्ण मातृ सस्थाका प्रमुखले पनि नव मातृ सस्थाका प्रमुख र सदस्य हरुलाई छाता सङ्गठनमा सहर्षका साथ खादा ओढाई स्वागत गरेँ । स्मरण रहोस हाल सम्म 13 मातृ सस्था रहेकोमा अब थप दुर्इ समावेस भैइ नेपाल प्रवासी आदिवासी जनजाति महासङ्घ कतारमा मातृ सस्था 15 पुगेको छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत