मुटु दर्हो पारेर हेर्नुहोला /बास्तबिकता यस्तो रहेछ खोले भित्री रहस्य ज्ञानेन्द्रले (भिडियो हेर्नुहोस)
ज्ञानेन्द्र शाहिले खोले नयाँ रहस्य सबैले हेर्नुहोला छक्क पर्नुहुनेछ । भित्रबाट रबिलाई भेटेर फर्किसकेर ज्ञानेन्द्र भावुक हुँदै धेरैकुरा यसरी सुनाए कि सबै उपस्थित महानुभाब भावुक बने । रबि लामिछाने पक्राउ परेपछि देशमा सबै जनता निराश भएका छन । अहिले देशमा सबै जनता जागेका छन । अन्ततः अब देशमा के हुन्छ कसो हुन्छ भनेर जनता छटपटाइरहेका छन । सालिकराम पुडासैनी चितवनमा मृत फेला परेपछी रबि लामिछाने एकाएक विवादमा तानिएपछी सबै जनता आक्रोशित बनेका छन । रबि लामिछानेलाई अहिले प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अब देशमा के होला अनि रबि लामिछानेलाई फसाउलान अथवा रबिले गल्ती गरेकै हुन त भनेर अन्योलको अवस्था छ देशमा । चितवनको 43° को गर्मीमा ज्ञानेन्द्र शाही सडकमा पैदल आइपुगेका छन । उनले शान्तिपुर्ण ढंगले रबिलामिछानेको पक्षमा बाटोमा सुतेर भोकै आफू बस्न तयार रहेको बताए । उनले रबि लामिछानेलाई भेटेर सम्पुर्ण कुराहरू बाहिर सबैलाई भन्ने प्रतिबद्धता जनाए । तल भिडियोमा हेर्नुहोला मन छुनेछ ।
August 17, 2019 6:27 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी