देव बिश्वकर्माले दशै गीत “पियारी” [भिडियो सहित]
7 years अगाडी
coderpradip
३ असोज २०७६ काठमाडौं : हिन्दु नेपालीहरुको महान चाड बडादशै नजिकिदै गर्दा “पियारी” बोलको दशै गीत हालै मात्र सार्वजनिक भएको छ। यस गीतमा प्रवासीभुमी कुवेतमा रहेका गायक देव बिश्वकर्मा’सुबाश’ र गायिका कमला सुनारको समधुर स्वर रहेको छ भने पुरुषोत्तम गैरेको लय तथा शब्द संकलन रहेको छ।
स्मृति तिमिल्सिना’गुरुआमा’ को निर्देशनमा पुरुषोत्तम गैरे र सानी परियारले अभिनय गरेको म्युजिक भिडियोमा सुरेश श्रेष्ठले क्यामेरामा दृश्य कैद गरेका हुन। प्रकाश धमलाको सम्पादन रहेको गीतको म्युजिक भिडियो गुरुआमा फिल्मसको उत्पादनमा शुभतारा म्युजिक प्रालिको अफिसियल युटुब च्यानलले बजार व्यवस्थापन गरेको छ।
हेर्नुहोस उक्त गीतको पूरा भिडियो।
September 20, 2019 11:39 am | भिडियो,मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...