नायिका श्वेताले विजयन्द्रसँग कसिन् लगनगाँठो (तस्वीरहरु)
5 years अगाडी
Nepal Drishti
काठमाडौं – अभिनेत्री श्वेता खड्का र विजयन्द्र सिहं रावतसँग विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले आज (सोमबार) गोकर्ण फरेस्ट रिसोर्टमा बिहे गरेका हुन्।
केहि समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले लगनगाँठो कसेका हुन्। परिवारका सदस्य र साथीहरुको उपस्थितिमा गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको बिहे भएको हो।
कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू अभिनेत्री भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।
विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।

नेपाली पब्लिक बाट साभार
December 7, 2020 3:47 pm | टप,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...