

रुपन्देहीमा बसको ठक्करबाट प्युठानका दुई युवाको ज्यान गयो
4 years अगाडी
manoj Thapa

April 11, 2021 9:40 pm | समाचार,स्वास्थ्यरुपन्देही – रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्युठानका दुई युवाको ज्यान गएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतवार बिहान सालझण्डीमा ठक्कर दिँदा प्युठानको झिमरुक गाउँपालिका १ सौतामारेका २१ वर्षका सञ्जय खनाल र वडा नम्बर १ आहालेका फिरोज केसीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुवै जना बुटबलमा उच्च शिक्षा पढ्दै थिए । उनीहरू गए राति साथीको कोठामा पढ्न भनेर सालझण्डी गएका थिए । आइतवार बिहान बुटबल फर्कने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
साभार उज्यालो |

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

