दाङ : झन्डै २ लाख नगदसहित जुवाकाे खालबाट पाँच जना पक्राउ
5 years अगाडी
manoj Thapa
दाङ – दाङमा झन्डै दुई लाख नगदसहित जुवाको खालबाट पाँच जना पक्राउ परेका छन् । दाङकाे घोराही उपमहानपालिका १५ बालमन्दिर टाेलमा रहेकाे झुपल केसीको घरमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा घाेराही उपमहानगरपालिका १५ का खगेन्द्र सापकाेटा, झुपल केसी, वडा नम्बर १४ का बालाराम खड्का, मरिजमान खड्का र चन्द्र बुढा रहेका छन् ।
उनीहरूकाे साथबाट एक लाख ८० हजार रुपैयाँ, विभिन्न रकम उल्लेख भएका विभिन्न बैंकका चेक सात थान र तासकाे तीन बुक बरामद गरिएकाे प्रहरीले जानकारी दिएकाे छ । साभार उज्यालो |
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...