भारतकाे सिरम इन्स्टिट्युटले काेभिशिल्ड खाेपकाे मूल्य घटायाे, अब राज्य सरकारलाई तीन सय भारुमै
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – काेराेना भाइरसविरुद्धकाे खाेप उत्पादन गरिरहेकाे भारतकाे सिरम इन्स्टिट्युटले काेभिशिल्ड खाेपकाे मूल्यमा कटाैती गर्ने निर्णय गरेकाे छ ।
सिरम इन्स्टिट्युटका प्रमुख कार्यकारी निर्देशक (सीईओ) अदार पूनावालाले यसबारेमा जानकारी दिनुभएकाे हाे ।
उहाँले सामाजिक सञ्जाल ट्विटरमा यसकाे घाेषणा गर्दै लेख्नुभएकाे छ, सिरम इन्स्टिट्युट अफ इण्डियाकाे तर्फबाट पराेपकारी कदमकाे रूपमा राज्य सरकारका लागि यसकाे एक खेपकाे मूल्य चार सय भारुबाट घटाएर तीन सय भारुकाे घाेषणा गर्दछु | उज्यालो
April 28, 2021 7:42 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...