केपी ओलीले बालुवाटार छाड्दा… (तस्बिरहरू)
5 years अगाडी
Nepal Drishti
काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार आज (बुधवार) छाड्नुभएकाे छ । बिहान ११ बजेपछि उहाँले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जानुभएकाे हाे ।ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता/कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै बालुवाटार लगेका हुन् ।
सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिएकाे एमाले नेता महेश बस्नेतले बताउनुभएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न भएको हो ।
बालुवाटार छोड्नुअघि हिजो (मङ्गलवार) ओलीले देशवासीका नाममा सम्बोधन गर्नुभएको थियो । गएको सोमवार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

साभार -उज्यालो अनलाइन बाट
July 14, 2021 3:30 pm | टप,फोटो,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
Loading...