गायिका सुनिता मल्ल ठकुरीको तीज गीत “खुट्टैमा निल बस्यो” सार्वजनिक (भिडियो सहित)
4 years अगाडी
Nepal Drishti
काठमाडौँ।चर्चित गायक जय देवकोटा र समधुर स्वरकी धनी गायिका सुनिता मल्ल ठकुरीको आवाजमा रहेको बिल्कुलै नयाँ गीत “खुट्टैमा निल बस्यो” बोलको तीज गीत हालै मात्र सार्वजनिक भएको छ।
गायक देवकोटाकै लय तथा शब्दमा रहेको उक्त गीत तरंग डिजिटलको प्रस्तूतीमा तयार पारिएको हो। गायिका सुनिता मल्ल ठकुरीको यो भन्दा अगाडि “छम्की देऊ पानी” लगायत धेरै गीतहरु निकै चर्चामा रहेका छन।
यो गीतको म्युजिक भिडियोमा मदन खडकाद्वारा निर्देशित चर्चित मोडल रिना थापा मगर, रमेश खनाल र सानु मायाको नृत्य तथा अभिनय देख्न सकिन्छ। सो म्यूजिक भिडियोलाई बिरेन्द्र भट्टले छायाँकन गरेका हुन भने, अविनास डिसीले सम्पादन गरेका हुन।
गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
July 26, 2021 4:06 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
Loading...