नेपाली पुरुष भलिबल टाेली बङ्गलादेशसँग साेझाे सेटमा पराजित
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – बङ्गलादेशमा आज बिहीवारदेखि सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली पुरुष टोलीले हार बेहाेरेकाे छ ।
बङ्गलादेशसँग भएकाे पहिलाे खेलमा नेपाल तीन–शून्यकाे साेझाे सेटमा पराजित भएकाे हाे । नेपाल बङ्गलादेशसँग २५–१७, २५–१७ र २५–-१९ को सेटमा पराजित भएको हो ।
अब नेपालले दोस्रो खेलमा भाेलि शुक्रवार उज्वेकिस्तानसँग खेल्नेछ ।
यसअघि आज नै भएकाे महिलातर्फकाे खेलमा नेपाली टाेलीले श्रीलङ्कालाई हराएकाे थियाे । उज्यालो
December 23, 2021 9:58 pm | खेलकुद,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...