सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पुर्व अध्यक्ष अ्मर खडकाको विदाइ कार्यक्रम
4 years अगाडी
manoj Thapa
बिगत लामो समय देखी कुवेतामा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पुर्व अध्यक्ष अ्मर खडका ज्यु कुवेतलाइ बीट मार्दै आफ्नोजन्मभुमि जादै हुनुहुन्छ । उहाले उहाको कार्यकालममा बिभिन्न नेपाली समाजलाइ सेवा मुलक काम गर्दै आउनु भयको थियो।
उहा कुवेतमा रहेर नेपाली दर्शकहरुलाइ आफ्नो कला गजल , साहीत्य सुनायर सारा कुवेत बासी नेपालीहरुलाइ मनोरन्जन दिनु भयको थियो ।हीजो भयको विदाइ कार्यक्रम साल्मियाको नेपाली डाम्पा रेस्टुरेन्टमा समापन गरियको थियो ।
उक्त कार्यक्रममा उहालाइ विदाइको लागि शुभकामना दिनुहुने सस्थाका सम्पूर्ण पधाधिकारी हरुलाइ धन्नेवाद ग्यापन गर्नु भयको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...