म्याग्दी : गुर्जामा हिउँमा अलपत्र परेकालाई सेनाकाे टाेलीले खाद्यान्न लिएर गयाे
4 years अगाडी
manoj Thapa
म्याग्दी – म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा हिउँमा परेर अलपत्र परेकालाई नेपाली सेनाको टोलीले खाद्यान्न लगायतको सामग्री लिएर गएको छ । चार जना स्थानीयवासीलाई लिएर सेनाको हेलिकप्टर आज बिहीवार गुर्जा गएको हो ।
गुर्जामा रहेको भेडीगोठमा नै आज उनीहरू बस्ने र बेपत्ता भएका एक जनाको भोलि शुक्रवार बिहानदेखि खोजी सुरु गर्ने प्रहरीले जनाएको छ ।
हिमपातका कारण धवलागिरी गाउँपालिका वडा नम्बर १ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता हुनुहुन्छ । रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका थिए । उज्यालो
December 30, 2021 9:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...