राष्ट्रिय जनमोर्चाकाे प्रदेश सम्मेलन सर्याे, अब फागुनमा हुने
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – राष्ट्रिय जनमोर्चा (राजमाे) ले आउँदाे फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ ।
यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकेको थियो । अहिले कोभिड–१९ (काेराेना भाइरस) को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सात वटै प्रदेश सम्मेलन केही हप्तापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।
देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय सङ्गठनलाई निर्देशन गरेको पार्टीले भिड हुने सभा–सम्मेलनलाई समेत स्थगित गरेको छ । ujyaalo
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
Loading...