गाैतमबुद्ध क्रिकेट रङ्गशालाकाे काम प्राथमिकताका साथ अघि बढाउँछाैँ : मन्त्री गहतराज
4 years अगाडी
manoj Thapa
चितवन – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आज बिहीवार निर्माणाधीन गाैतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाकाे अवलाेकन गर्नुभएकाे छ ।

रङ्गशाला सम्बन्धमा भरतपुर महानगरपालिकाद्वारा आयाेजित अन्तरक्रिया कार्यक्रमकाे अवसरमा मन्त्रीसहित मन्त्रालयकाे टाेली र वाग्मती प्रदेशका मन्त्रीललगायतले अवलाेकन गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले रोकिएको रङ्गशाला निर्माणको कामलाई सरकारको तर्फबाट जति सक्दो छिटो प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
यसअघि धुर्मुस-सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र देश तथा विदेशबाट पनि सहयोग नपाएकाे भन्दै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । त्यसपछि महानगरकी मेयर रेणु दाहालले स्वामित्व लिने प्रतिबद्धता जनाउनुभएकाे थियाे । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...