सुदुरपश्चिम प्रदेश स्तरिय कराते छनौट प्रतियोगिताको लागी सुदुरपश्चिम सेवा समाज कुवेतको सहयोग ।
4 years अगाडी
manoj Thapa
स्थापनाकाल देखि सुदुरपश्चिमेली सेवा समाज कुवेतले विभिन्न उदाहरणिय कार्य गर्दै आइरहेको छ।
नेपाल लोकतान्त्रिक खेलकुद सघ र नेपाल शितोरियो कराँते डो संघ साखा डोजो कृष्णपुरको आयोजनामा यहि मिति २०७८/१२/१७,१८र १९ गते हुने प्रथम कृष्णप्रसाद भट्टराई सुदुरपस्चिम प्रदेश स्तरिय कराँते छनौट प्रतियोगिता २०७८” लाई भब्य र सभ्य तरिकाले सफलसंचालनको लागि सुदुरपश्चिमेलि नेपाली समाज कुवेतले सहयोग गरेको छ।
प्रतियोगिताको लागि उक्त समाजका संरक्षक कुवेतमा कार्यरत समाजसेबि तथा कराँते प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री श्री बिकास सिंह ठकुरि ज्युको पहल मा रु. ३०६४०/- (तीस हजार छ सयचालिस )सहयोग भएको उक्त समाजका संरक्षक सिंह ले जानकारी दिनुभयोको छ ,साथै सहयोग गर्ने समाजका सम्पुर्ण साथि भाई लाई धन्यबाद दिनुभयको छ।
March 31, 2022 3:08 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...