एमालेबाट वडाध्यक्षका उम्मेदवारकाे ज्यान गएपछि तुलसीपुर १७ मा जेठ ३ गते चुनाव हुने
4 years अगाडी
manoj Thapa
दाङ – दाङको तुलसीपुर उपमहागनरपालिका १७ मा पालिका चुनावकाे मिति सरेकाे छ ।
नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको ज्यान गएपछि ३० गते हुने चुनाव स्थगित गरेर जेठ ३ गतेका लागि सारिएको हो ।
निर्वाचन कार्यतालिकाअनुसार २८ गते मनोनयन दर्ता गर्ने र २९ गते सबै प्रक्रिया पूरा गरेर चुनाव चिह्न प्रदान गरिने भएकाे छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
Loading...