राप्रपा प्रवास संगठन भारतको संगठन बिस्तार गर्ने क्रममा महाराष्ट्र राज्यको पुणे जिल्ला अन्तरगत पर्ने बिमाननगरको “वडगाँउशेरी” मा एरिया कमिटी गठन गरिएको छ ।
राप्रपा प्रवास संगठन भारतको संगठन बिस्तार गर्ने क्रममा महाराष्ट्र राज्यको पुण जिल्ला अन्तरगत पर्ने बिमाननगरको “वडगाँउशेरी” मा एरिया कमिटी गठन गरिएको छ । प्रमुख अतिथीमा राप्रपा प्रवास संगठन भारतका समन्वय समिति सदस्य श्री. नेत्र बहादुर शाही ज्यु, बिशेष अतिथीमा नेपाली संस्कृतिक परिषदका पुणे जिल्ला अध्यक्ष श्री लोकेन्द्र जैगडी ज्यु र अतिथीमा पुणे जिल्ला उपाध्यक्ष श्री. दिपक बुढ मगर र सचीव राजन शाही ज्युको उपस्थितिमा १३ सदस्यीय वडगाँउशेरी एरिया कमिटी गठन गरिएको छ ।
जसमा :
अध्यक्ष – तेज बहादुर बिश्वकर्मा
उपाध्यक्ष – किशोर थापा
सचिव – बिक्रम बिश्वकर्मा
सहसचिव – मिलन श्रेष्ठ
कोषाध्यक्ष – थमन मगर
सहकोषाध्यक्ष – पवन सारु
सल्लाहकार :
– दिपक कार्की
– छबिलाल हिताङ
सदस्यहरु :
– जोगि विश्वकर्मा
– बिनोद बराल
– देव बिश्वकर्मा
– मीन बि.क
– कैलाश बि.क
नव गठित वडगाँउशेरी एरिया कमिटिका सम्पूर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई तथा हाम्रो उदेश्य र लक्ष्य प्राप्तिका निम्ति र भारतमा पनि नेपाली प्रवासीहरुको राष्ट्रवादी शक्तिलाई चिनाउन यहाँहरुको ठूलो भुमिका रहनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
जय देश🇳🇵 जय जनता👨👧👦
जय राष्ट्रवाद..
राप्रपा प्रवास संगठन भारत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव