दाङ, प्यूठान र नवलपरासीमा ठूलो वर्षा : दिउँसोसम्म सर्तकता अपनाउन आग्रह
3 years अगाडी
manoj Thapa
काठमाण्डौ – पश्चिम राप्ती जलाधारको दाङको लालमटीया, भालुबाङ, लमही, रातामाटा, प्यूठानको स्वर्गद्वारी, हंसपुर र आसपासमा ठूलो पानी परेको छ ।
राप्तीका साना नदी, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै नवलपरासीको बर्दघाट, डण्डा बजारसहित धेरै ठाउँमा भारी वर्षा मापन भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना छ ।
अरूण खोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।उज्यालो
October 7, 2022 6:41 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...