दाङ ३ मा एमाले उम्मेदवार वलीको अग्रता
3 years अगाडी
manoj Thapa
दाङ– दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता बनाउनुभएको छ । ६ सय मत गन्दा उहाँले २ सय ४३ मत पाउनुभएको छ ।
उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले २ सय २८ मतसहित पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ८६ मत पाउनुभएको छ । उज्यालो
November 21, 2022 3:18 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...
