नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने
कुवेत – नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो ।
“नेपालीहरुको सेवामा समर्पित” भन्ने मुलनारा का साथ गठन भइ कृयासिल रहेको यस संस्था “नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत” ले छैटाैं बार्षिक उत्सव तथा साङ्गितिक धमाका नेपालबाट अतिथी कलाकार सहित मनाउने निर्णय गरेको जानकारी कार्यक्रम संयोजक मनिष के.सी ले जानकारी गराएका हुन् ।
नेपालबाट ल्याइने कलाकार तथा कार्यक्रम स्थलको बारेका छिट्टै नै सार्वजनिक सूचना तथा समाचारमार्फत जानकारी गराइने भन्दै कुवेतमा रहेका अन्य संघ संस्थालाइ उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले विनम्र अनुरोध पनि गरेको छ।
December 7, 2022 5:19 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता